हरि घिमिरे, ११ असोज । होटल तथा पर्यटन व्यवसायी संघद्वारा जगदिशपुर तालको सरसफाइ गरिएको छ । विश्व पर्यटन दिवसको अवसरमा बुधवार जगदिशपुर तालको सरसफाइ गरिएको हो । संघले जिल्लामा अवस्थित विश्व सिमसार क्षेत्रमा सूचिकृत जगदिशपुर तालको करिब १ किलो मिटर क्षेत्र परिसर सरसफाइ गरिएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए । उनले प्राणी जगतको प्राणको रुपमा…