लुम्बिनी १४ माघ ।लुम्बिनीको प्रबर्द्धन गर्ने र विश्वव्यापी चिनाउने बारे पूर्व अर्थमन्त्री बर्षमान पुनले केहि सुझाब दिएका छन ।नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेपछि यस्तो सुझाब दिएका हुन । लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले स्वागत…