काठमाडौं १ जेठ । सरकारको नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठकमा पेस भइरहँदा सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।सरकारको नीति तथा कार्यक्रम अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि ओली बैठकमा नआएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।रुघा खोकीले सताएपछि आज ओली कुनै सार्वजनिक…