काठमाडौँ २ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जाने गरी काम गर्न ७७ वटै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।बिहीबार साँझ सिंहदरवारस्थित मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई ‘भर्चुअल’ निर्देशन दिँदै गृहमन्त्री लामिछानेले मुलुकमा दण्डहीनताको अन्त्य हुने, फरार अपराधी नियन्त्रणलगायत तत्काल देखिने काम गर्न निर्देशन…