बुटवल ६ फागुन । कोभिड–१९ का कारण वन्द भएको नेपाल भारत सीमा नाका बेलहिया ११ महिना बितिसक्दापनि सहजरुपमा खुल्न सकेको छैन् । सरकारले बेलहियासहितका भारतसंग सीमा जोडिएका नाकाहरु खोलिएको बताए पनि सहज रुपमा नाका सुचारु नहुँदा पर्यटन व्यवसाय ठप्प प्रायः भएको छ ।लामो समयसम्म पर्यटकीय नाका सञ्चालनमा नआएपछि पर्यटन क्षेत्र धरासायी अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । पर्यटन व्यवसायीहरुले…