गण्डकी

चट्याङ लागेर एक महिलाको मृत्यु



पर्वत, ८ बैशाख । पर्वत जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको चट्याङबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाले शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको आइतबार चट्याङ लागेर मृत्यु भएको जानकारी दिनुभयो ।

        गोठमा बाख्रा बाँधिरहेको अवस्थामा चट्याङ लागेर गम्भिर घाइते भुसाललाई कुस्मामा स्थित पर्वत अस्पतालमा लगिएको भए पनि चिकित्सिकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६