सूचना र प्रविधि

प्रदेश सभाको पाँचौ अधिबेशन अन्त्य ,राजधानी र नाम टुंगो लाग्ने जनअपेक्षा अधुरै



बुटवल १० बैशाख ।प्रदेश ५ को प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य भएको घोषणा गर्नु भएको हो ।  देशमा जारी लकडाउनका कारण संसद अधिबेशन स्थगन भएसंगै राजधानी र नामको टुंगो लगाउने अपेक्षा पाँचौ अधिबेशनवाट पनि अधुरौ नै रहन पुगेकोछ । 

        संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२  बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६