काठमाडौं, २४ बैशाख । कोरोना संकरमणको त्रास जारी रहँदा सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो ।
प्रतिक्रिया