ब्रेकिंग न्युज

यस्तो पो स्थानीय सरकार : सैनामैना यता अरु छन् कता ?



कपिलवस्तु २९ बैशाख  । यस्तो पो स्थानीय सरकार,सैनामैना यता अरु छन् कता ? यो समाचार शिर्षक कसैलाई होच्चाउन वा जिस्काउन लेखीएको हैन । तर रुपन्देहीको सैनामैनाले भारतीय सिमावाट लुकिछिपी वाटोवाट रातीको समयमा तौलिहवामा आएकालाई प्रतिक्षालयवाटै १जनालाई उद्धार गरेको छ । मइता आइ पुगेको भनेर पलिकामा खवर हुनासाथ एम्वुलेन्स र पिपिई लगाएका चालकलाई पठाएर उनको उद्धार गरी  क्वारेण्टाइनमा पुराएकोछ ।

मेयर चित्रवहादुर कार्कीले कोहीपनि सिमावाट आएर अलपत्र परेको जानकारी आउना साथ रातदिन जुनसुकै समयमा पनि उद्धार गरेर ल्याउन एम्वुलेन्स खडा गरेर राखिएको प्रेसपाटीलाई जानकारी दिनु भयो । अरु पालिकाले पनि यस्तै गर्न सके कोरोना महामारी सिमित घेराभित्र हुन सक्छ । 

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६