काठमाडौं, १ जेष्ठ । शनिबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ १ गते बिहीबार
दिउँसोः देशको पहाडि भूभागमा सामान्य बदली र बाँकी भुभागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भूभागका केहि स्थानहरु मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वीका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २ गते शुक्रबार
दिउँसोः देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडि भू(भागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू(भागका केही स्थानहरु तथा पश्चिमी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भूभागका केही स्थानहरु तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ ३ गते शनिबार
दिउँसोः देशको पहाडि भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू(भागका थोरै स्थानहरु तथा पश्चिमी भूभागका एक(दुई स्थानमा मेघगर्जन रचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भूभागका केही स्थानहरु तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पूर्वी र पश्चिमी भूभागका थोरै स्थानहरु र मध्य भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान शाखाले अनुरोध गरेकोे छ।
प्रतिक्रिया