सूचना र प्रविधि

सांसद घिमिरेको अपिलसंगै प्रतिवद्धता



कपिलवस्तु १  जेठ जिल्लावसीको जीवनरक्षाका लागि जस्तो सुकै ब्यवस्था मिलाउन पनि पछि नपर्ने राष्ट्रिय सभा सदस्य एवम नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले वताउनु भएको छ । उहाले कपिलवस्तुमा कोरोना उपचारको अस्पत्ताल वनाउन संघ र प्रदेश सरकार संग उच्च लवि गरिरहेको जानकारी दिदै छिटटै सुखद सन्देश प्रवाह गर्नेगरी तयारी अघि बढेको स्पष्ट पार्नु भएको छ ।

    राष्ट्रिय सभा सदस्य  घिमिरेले एक प्रेस विज्ञप्ती मार्फत पछिल्लो समय कोभिड १९ को संकरमण एका एक बढेपछि कपिलवस्तुबासीमा निरुत्साहित नहुन आग्रह गर्नु भएको छ । उहाले जिल्लाबासीलाई संयमित रहेर लकडाउनलाई पूर्ण पालना गर्दै आफु पनि बच्न र अरुलाई पनि बचाउन योगदान गर्न अपिल गर्नु भएको छ ।संकटका बेला  अग्र भागमा खटिइएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई सहयोग पु¥याउन  आग्रह गर्दै सबैको भूमिकाबाट मात्र कोभिड १९ लाई परास्त गर्न सकिने विश्वास प्रकट गर्दछु विज्ञप्तीमा भनिएको छ । उहाले संक्रमित भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६