स्वास्थ्य

गरे के हुन्न ? शिवराजले सिकायो पाठ -फोटो फिचरका साथ



कपिलवस्तु १७ जेठ शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तुले ७२ लाख लागतमा नयाँ आइशोलेशन अस्पत्ताल बनाउने कार्य तीव्र पारेको छ ।

कोभिड १९ विरुद्धको ब्यापक तयारी अन्तर्गत नगरको  ६५ लाख र उपभोक्ताको ७ लाख २७ हजार गरी ७२ लाख २७ हजारमा बनाउदै गरेको ५० बेड क्षमताको आइशोलेशन अस्पत्ताल बन्दै गरेकोछ ।


अस्पत्ताल निर्माणका लागि समाजसेवि महादेव पोख्रेलको संयोजकत्वमा सर्बदलिय समिती वनाइएकोछ ।

१५ देखि २५ दिनमा निर्माण सम्पन्न गर्ने गरी जेठ ७ वटा काम शुरु गरिएको मेयर नेत्रराज अधिकराीले बताउनु भएको छ ।


सायद नयाँ भवन नै वनाएर आईशोलेशन अस्पत्ताल चलाउने हिम्मत गर्ने नगरपालिका कपिलवस्तुका लागि शिवराज नै एकमात्र हुनुपर्छ । तस्बीर सौजन्य : सिताराम चौधरी 

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६