प्रदेश

नेपालमा पनि ‘निसर्ग चक्रवात’को प्रभाव, आज मेघगर्जनसहित वर्षा हुने



काठमाडौं, २१ जेठ । अरब सागरमा बनेको निसर्ग चक्रवातको प्रभावले नेपालमा आज दिउँसो मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

        शाखाका अनुसार निसर्ग चक्रवातसहित पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश र ५ नंं प्रदेशका केही स्थानमा सामान्य बदली रही उक्त क्षेत्रका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

            नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म रहने भएकाले सावनधानी अपनाउन मौषम विभागले अनरोध गरेको छ । 

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६