ब्रेकिंग न्युज

बाणगंगा र यशोधरामा १२ नयाँ संक्रमित थपिए , कपिलवस्तुमा ४१४ पुगे



कपिलवस्तु २२ जेठ ।कपिलवस्तुमा कोभिड १९ का थप १२ जना पोजेटिभ पुष्टि भएका छन्  ।  वाडगगा नगरपालिका वाड न १ बर्ष २१ का पुरुष १ जना, वाड न २ का बर्ष ८,२६ का महिला २ र बर्ष ३९ का पुरुष १, वाड न ४ का बर्ष ३४ का पुरुष १ र वाड न ७ का बर्ष ३९ का पुरुष १ जना गरी जम्मा ६ जना थपिएका छन् भने  यशोधरा गाउँपालिका वाड न ७ का बर्ष २२,२६,३०,३६,४२,४८ पुरुष ६ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र्साजनिक गरेको विवरणम उल्लेखछ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४१४ पुगेको छ ।यी थपिएका सबै भारतवाट आएर क्वाारेण्टाइनमा बसेकाहरु भएको सम्वन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएक छन् । 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६