सूचना र प्रविधि

नेपालगन्जमा पुनः लकडाउन गर्ने तयारी



नेपालगन्ज १५ साउन । समुदाय स्तरमा कोरोना संक्रमण बढेपछि नेपालगन्जमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्रि नभएकामा कोरोना देखिएपछि नेपालगन्जलाई पुनः लकडाउन गर्ने तयारी गरिएको हो ।बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्वीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउँदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६