स्वास्थ्य

कपिलवस्तु थप ५ जनामा कोरोना जिल्लामा संक्रमितको संख्या ८०६ पुग्यो



कपिलवस्तु २० साउन । कपिलवस्तुमा मंगलवार थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।जिल्लाको कृष्णनगर नगरपालिकाबाट कुल १३३ नमुना संकलन मध्ये ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ कार्यलय  कपिलवस्तुले जानकारी दिएको छ ।समुदायबाट संकलन गरिएको सबै नमुना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षण भएको हो ।जस अनुसार कृष्णनगर नगरपालिका वाड न २ बर्ष २१ र २५ पुरुष २, वाड न ८ का बर्ष १२ का पुरुष १ र ६ बर्षको १ बालिका र वाड न ११ का बर्ष ४० का पुरुष १ रहेका छन । यस सगै कपिलवस्तु जिल्लामा सन्क्रमितको संख्या ८०६ पुगेको छ ।बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६