स्वास्थ्य

कपिलवस्तुमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि



कपिलवस्तु ३ कार्तिक । कपिलवस्तुमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वाणगंगामा गत असोज ३० गते ३१ जनाको स्वाव संकलन गरिएकोमा   १९ जनामा कोरोना देखिएको हो ।जसमध्ये१३ जना स्वास्थ्यक्रमी रहेका छन् ।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६