जीवनशैली

अत्याधिक चिसोको कारण कपिलवस्तुमा शैक्षिक संस्था बन्द




कपिलवस्तु १९ पुस ।चिसो बढेको कारण कपिलवस्तुको जिल्लाको कृष्णनगर नगरपालिकामा दुई दिन विद्यालय बन्द गरिने भएको छ । कृष्णनगर नगरपालिकाले विगत केहि दिनदेखि अत्याधिक चिसो बढेको भन्दै पुष १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । केहि दिन अगाडि परेको हिउँदे वर्षासँगै बढेको अत्याधिक चिसोको कारणले नगर प्रमुख रजत प्रताप शाहले आईतबार एक सूचना जारी गर्दै र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जनाउनु भएको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६