प्रदेश

सहरी विकासमन्त्री झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै



काठमाडौँ, ०३ माघ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो कार्यसमिक्षा र प्रगति विवरण सार्वजनिक गर्दै हुनुहुन्छ । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उहाँले आज मध्यान्न पत्रकार सम्मेलनमार्फत प्रगति विवरण सार्वजनिक गर्न लाग्नुभएको हो ।

गत असार अन्तिम साता प्रधानमन्त्री बन्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बन्नुभएको थियो ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६