प्रदेश

सिंहदरबारले सुपा देउराली देख्न सकेनः चन्द्र भण्डारी



सन्धिखर्क ०८ मसिंर ।

नेपाली काग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनमा सबोधन गर्दे काग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य चन्द्र भण्डारीले नेपालमा ल्याएका राम्रा नितिहरुको अबलम्बन गर्दै गलत अभ्यास भएका निति लाई अब सुधार गर्नु पर्ने बताउनु भयो ।

महिला नेत्त्रृत्वलाई अधिकार दिने ब्यस्था शुशील कोइरालाको नेत्तृवको सरकारले गरेको भन्दै अमेरिका ,भारत जस्ता शत्तीशालि देशले पनि महिलालाई अनिवार्य अबसर नभएको भन्दै हामीले ल्याएका केही ब्यवस्थाले दुख बेसाइ भइरहेको बताउनु भयो । अहिलेको ब्यवस्थाले केन्द्रले सुपा देउराली आबस्यकता केहो बुझ्न नसकिरहेको बताउदै अर्घाको इतिहास ,बलकोटका इतिहास र सम्भावना बाट केन्द्र टाढा रहेकोले यो ब्यवस्थाले सबै लाइ समेट्न नसकेको बताउनु भयो ।

यो ब्यवस्थामा भएका राम्रा ब्यवस्थालाई मात्र अगाल्न सक्नु पर्ने बताउनु भयने । अहिलेको सरकारले जनताको आशा पुरा गर्न नसकेको बताउदै अहिलेको महंगो ब्यवस्थाले देश अप्ठेरोमा परेको बताउदै प्रदेश देखि स्थानिय तह सम्मको खर्च ब्यवस्था यो देशले धान्न मुस्कील परिरहेको बताउदै ब्यवस्था परिवर्तन जनताको आशाको आधारमा हुन जरुरी रहेको बताउनु भयो ।

यस्तै अहिले नेताले काम भन्दा अरुको गालीमा मात्र केन्द्रित हुन थालेको भन्दै आफ्नो काममा ध्यान दिन अनुरोध गर्नु भयो । यस्तै एमालेले केपि ओलीले राम्रो काम गरेको भइ काग्रेु हराउने थियो भन्दै कार्यक्रताको भावना अनुसार काग्रेस अघि बढन नसकि रहेको बताउनु भयो ।

हरेक चुनावमा काग्रेस एक्लै लडदा हार्ने डरले कहिले कता कहिले कता मिल्ने गरेको बताउदै यसले स्वच्छ नेता कार्यक्रताको भावनामा असर परेको र यसलाई छोडदा शत्ता पनि छाड्नु पर्ने भएकोले पनि यसको खुलेर बिरोध गर्न समेत नसकेको बताउर्दै यसको खुलेर बिरोध गर्न आफुलाई भन्दा गगनहरुलाई अप्ठेरो परिरहेको बताउनु भयो ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६