समाज

म्हःपूजा गर्दै



भक्तपुर, ६ कात्तिक :

भक्तपुरको मध्यपुर थिमि-५ व्रम्हननी टोलका धर्मसुन्दर बज्राचार्यको घरमा बुधबार नेवारी परम्परा अनुसार म्हःपूजा गरिँदै । परिवार सबै बसेर विभिन्न प्रकारका फलफूलहरू राखेर फूलमालासहित पूजा गर्ने प्रचलन छ । नेवारी भाषामा म्हः भन्नाले शरीर हो । नेपाल सम्बत् नयाँ वर्षको दिन नेवारी समुदायले म्हः पूजा गर्ने प्रचलन रहेको छ । तस्बिर ः रत्न श्रेष्ठ/ रासस

प्रकाशित : ७ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६