ब्रेकिंग न्युज

अठचालीस करोडभन्दा बढी राजस्व सङ्कलन



विराटनगर, १२ साउन

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२÷८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ । रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट रु आठ करोड ५३ लाख ३३ हजार ४७५, दण्ड जरिवाना र जफतबाट रु एक लाख तीन हजार १०० र सवारी साधान करबाट रु ३८ करोड ५२ लाख ७९ हजार ४८२ जम्मा भएको हो सूचना अधिकारी लेखप्रसाद आचार्यले राससलाई बताउनुभयो । –––

प्रकाशित : १२ श्रावण २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६