ब्रेकिंग न्युज

राष्ट्रपतिसँग बिदाइ भेट



काठमाडौँ, ४ भदौः

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–युरोपेली सङ्घ बीचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले राजदूत लरेन्जोलाई आफ्नो कार्यकाल सफलतापूर्व सम्पन्न गर्नुभएकामा बधाई ज्ञापन गर्नुभयो ।

प्रकाशित : ४ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६