कपिलवस्तु १५ भदौ
कपलिवस्तुको बाणगंगा नगरपालकिा–स्थति मधुवनधाम गौशालाको पूर्वाधार वकिासका लागि लुम्बिनी प्रदेश सरकारले यस वर्ष ७५ लाख रुपैयाँ बजेट वनियिोजन गरेको छ । धार्मकि तथा सांस्कृतकि महत्व बोकेको गौशालालाई व्यवस्थति र सुवधिा सम्पन्न बनाउने उद्देश्यले प्रदेश सरकारले पूर्वाधार नर्मिाणमा लगानी गर्न लागेको हो ।

गौशालामा कार्यालय भवन नर्मिाण, गाई राख्ने सेड नर्मिाण तथा गौशाला आवतजावत गर्ने मार्गमा कल्भर्ट नर्मिाणलगायतका काम अघ िबढाइने भएको छ । वनियिोजति बजेटबाट नर्मिाण कार्य अघ िबढाउन आवश्यक स्थलगत नरिीक्षण तथा लागत अनुमान तयार गर्न पर्यटन डभिजिन कार्यालय, भैरहवाको टोली मधुवनधाम पुगेको पर्यटन डभिजिन कार्यालय भैरहवाका प्रमुख नेत्रप्रसाद भुसालले बताउनुभयो । प्रमुख भुसालले पूर्वाधार विकासको लागत अनुमान गर्न स्थलगत रुपमा आफुहरु आएको वताउनु भयो ।
गाई संरक्षणसँग जोडएिको गौशाला नर्मिाण तथा यसको पूर्वाधार वकिास धार्मकि र सांस्कृतकि दृष्टलिे समेत महत्वपूर्ण वषिय भएकाले प्रदेश सरकारले बजेट वनियिोजन गरेको पर्यटन डभिजिन कार्यालय भैरहवाका प्रमुख भुसालले बताउनुभयो । उहाँका अनुसार स्थलगत नरिीक्षणपछि आवश्यकताको आधारमा लागत अनुमान तयार गरी नर्मिाण प्रक्रयिा अघि बढाइनेछ ।
मधुवनधाम गौशाला बाणगंगा नगरपालिका भित्र रहे पनि यसको उपयोग र महत्व भने कपलिवस्तुका वभिन्नि स्थानीय तहसँग जोडएिको छ । जल्लिाका वभिन्नि स्थानीय तहबाट ल्याइएका छाडा चौपायालाई समेत यहाँ संरक्षण गर्दै आइएको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।










प्रतिक्रिया