ब्रेकिंग न्युज

भोटेकोशी बाढीपीडितलाई ६३ लाख सहयोग



गुल्मी, १७ भदौः

गुल्मीका छ स्थानीय निकायले भोटेकोशी बाढीपीडितको राहतका लागि ६३ लाख ८०० रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार, चन्द्रकोट गाउँपालिकाले १४ लाख, रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८०० र मालिक गाउँपालिकाले तीन लाख सहयोग गरेका हुन् । उक्त राहत रकम पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट सङ्कलन गरी कोषमा दाखिला गरिएका हो ।

प्रकाशित : १७ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६