सरिता थारुकपिलबस्तु २८ चैत । लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले वन संरक्षण र उपभोक्ताको पहुँच एवं लाभसँग जोडिएका कुरामा देखिएका नीतिगत समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ । उहाले राज्यलाई र जनतालाई अप्ठ्यारो हुने कानुनलाई हटाउदै काम गर्न सहज र सरल हुने कानुन बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको हो । लुम्बिनी प्रदेशको…