कपिलवस्तु २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । बस कपिलवस्तुको नभई भैरहवाबाट काठमाडौँतर्फ जादै गरेको पश्चिम नेपाल बस ब्याबसायी संघ कपिलवस्तुका चेतनारायन भट्टराईले पुष्ठि गरे ।कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको समाचार…