काठमाडौं २६ चैत । पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झाले ५० मत र कास्कीमा विमला भण्डारीले १७४ मत ल्याएर महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएका हुन् ।मनिकाले पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा…