काठमाडौं २५ जेठ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले व्यापारीलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्री डा युवराज खतिवडालाई आग्रह गरेका छन् ।आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकारले लकडाउनको अवधिमा समेत कर तिर्न गरेको आग्रहप्रति ब्यङ्ग्य गर्दै भने, ‘अर्थमन्त्रीले ऋण खोजेर भए पनि कर तिर भन्नुभएको छ । आज ती ब्यापारीहरुलाई ऋण…