कपिलवस्तु २९ फागुन, नेपाल रेडक्रस सोसाइटीको विगत ६ वर्षदेखि जारी विवाद निरुपणका सम्वद्ध तीन पक्ष सहमत भएका छन् ।दलीय गठबन्धनका आधारमा बनेको कार्यसमितिका अध्यक्ष प्रा।डा।सुदर्शनप्रसाद नेपाल, समानान्तर कमिटीको नेतृत्व गरेका डा विशालकुमार भण्डारी र परिर्वतन नेपाल रेडक्रस समूहको अगुवाई गरेका रामेश्वर थापाले सहमति गरेका हुन् ।तीन पक्षले गरेको सहमति अनुमोदनका लागि गृह र जिल्ला प्रशासन…