नवलपुर, १५ वैशाख। लामो समयसम्म पानी नपरेपछि नवलपुर कावासोतीका स्थानीयले सामूहिक पूजा गरेका छन् । जिल्लाको कावासोती नगरपालिका ३ मा सामूहिक रुपमा संसारीमाईको पूजा गरिएको हो । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि संसारीमाईको पूजा गरिएको हो । स्थानीय मैना श्रेष्ठले वैशाखको आधा महिना जादा समेत यहाँ पानी नपर्दा खडेरीका…