बाणगंगा, १२ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शाखा कार्यालय बनाई सेवा संचालन गरिरहेको मञ्जुश्री बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड भाग्नबाट तत्कालको लागि छेकिएको छ । खाइ नखाई आफूहरुले दुख गरेर जम्मा गरेको रकम अपचलन गर्न लागेको थाहा पाएपछि शुक्रबार बचत कर्ताले वडा नम्बर ४ तौलिहवा रोडमा रहेको सहकारीको कार्यालय घेराउ गरेपछि भाग्नबाट छेकिएको हो । बचत…