कपिलवस्तु ८ बैशाख । नेकपा एमाले कपिलवस्तु काठमाडौं सम्पर्क मंचद्वारा नयाँ बर्ष को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन गरिएको छ ।भुमी ब्यबस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले बिमोचन गर्दै संपर्क मञ्चको रचनात्मक कामको प्रशांसा गर्नु भयो । उहाले यतिबेला कपिलवस्तु लुम्विनी प्रदेशकै सबै भन्दा महत्वपूर्ण क्षेत्रको रुपमा स्थापित हुदै गएको वताउनु भयो । एमाले…