कपिलवस्तु, २२ चैत्र। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकार ढल्ने भएपछि लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि ब्यबस्थापन मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने भएपछि आजै पदबाट राजीनामा दिने तयारी गरेको अवस्थामा मन्त्री अहिरले आफ्नो पदबाट राजीनामा दिएका हुन् । अहिरको पार्टी जनता समाजवादी पार्टी ९जसपा० लुम्बिनी संसदीय दलको बैठकले…