काठमाडौ २२ चैत ।नेपाल सरकारका भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यलयलाई विचौलिया र घुसखोर मुक्त गर्न आफू कठोर रुपमा प्रस्तुत हुन लागेको वताउनु भएको छ । उहाले मन्त्रालय मातहतका विभागिय प्रमुख महाशाखा प्रमुख र उपत्यका कार्यलय प्रमुखलाई राखेर मालोत र नापी कार्यलयलाई बिचौलिया र घुसखोर मुक्त बनाउन कडा…