कपिलवस्तु, १८ चैत्र ।कपिलवस्तु जिल्लामा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुको भेलाले सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेलाई जिल्ला तदर्थ समितिको अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा जनसेवा बहुमुखी सहकारी संस्था लि. का अध्यक्ष द्रोणराज सुवेदी, सचिवमा कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष जगत पौडेल, कोषाध्यक्षमा शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी…