कपिलवस्तु, ०२ असोज ।कपिलवस्तुको बाणगङ्गामा ३३ पुरीया ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । बाणगङ्गा वडा न। ७ घेरुवा बनगाई चोक बाट बिक्रीका लागि तयार पारेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पक्राउ पर्नेमा बाणगङ्गाकै मुख्य कारोबारी मानिने ३६ वर्षको ज्ञान राज परियार, देव बहादुर जिसी, सहजित क्षेत्री…