कपिलवस्तु २२ चैत ।विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि लुम्बिनी प्रदेश सरकारले विद्युत् प्रयोग वापतको साढे ७ लाख रुपैयाँ बक्यौता बुझाएसंगै लाइन जोडिएको छ । सरकारले राप्ती प्राविधिक शिक्षालयले प्रयोग गरेको बक्यौता रकम पनि बुझाएको हो । सरकारले राप्ती प्राविधिक शिक्षालयको लामो समय सम्मको बक्यौत रकम बुझायो र लाइन जोडियो । तर लाइन नकाट्दै सरकारले किन बुझाएन…