पार्वती पाण्डेकपिलवस्तु २७ माघ। झण्डै उमेरले ७ दशक काटेका कपिलवस्तुको शिवानगरका मानवहादुर क्षेत्रिलाई घोगी अनि घोगीको मासुले निकै लोभ्यायो । १३ औं कपिलवस्तु महोत्सव हेर्न आएका उनी थारु परिकारमा रमाइन । अहिले सम्म खसि र माछाको मासु वाहेक अरु खाएको थिइन , घोगी र खरीयाले आफुलाई मोहनी नै लगाएको उनले वताए । जति खायो उति…