माधव बेल्वासेचन्द्रौटा,१५ माघ ।शिवराज नगरपालिकामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा रहेको खेल शिवराजनगरपालिका ५ चन्द्रौटाको खेलमैदानमा सुरु भएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले प्रतियोगितात्मक मार्च पास गरी खेल शुभारम्भ गरिएको छ ।खेल एउटा शिक्षा रहेकोले नगरले खेललाई प्राथमिकतादिँदै आएको नगरप्रमुख अजय थापाले बताउनुभयो । कुलतबाट बचाउनुको…