बुटवल २२ जेठ। गएको कार्तिक महिना देखि संकटमा परेको बुटवलमा प्रधान कार्यालय रहेको शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको रकम कुम्ल्याएर गायव भएको आरोप लागेको छ।सहकारीका अध्यक्ष प्रकाश खनाल बचतकर्ता तथा लगानीकर्ताको लखौ रकम कुम्ल्याएर सम्पर्कविहिन भएको गुनासो बचतकर्ताहरुको छ। गएको मंसिर १४ गते समयचक्र डटकमले संकटमा परेको सहकारीको रुपमा समाचार सार्वजनिक गरेसंगै आफुहरु…