काठमाडौँ ३० भदौ । देशका विभिन्न जिल्लामा काटिएका रूख, तिनमा भएको अनियमितता र उत्पन्न समस्या पहिचान गर्न गठित छानबिन समितिले रोक्का गरिएको सालको काठको ढुवानी र ओसारपसार खुलाउन सरकारलाई सुझाव दिएको छ ।समितिले दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा प्रतिवेदन बुझाउँदै जेठ १५ पछि रोकिएका साल लगायत प्रजातिका काठको ओसारपसार खुला गर्न सुझाएको…