कपिलवस्तु १० फागुन । बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले शुद्ध खानेपानीको सहज उपलब्धता नगरको आधारभूत प्रतिवद्धको भएको वताउनु भएको छ। उहाले खानेपानीको विषयमा प्रदेश सरकारको १ घर १ धारा कार्यक्रम अनुसार नै नगरले पनि कार्य गरि रहेको बताउनु भएको हो । उहाले नगरपालिकाले सबै क्षेत्र हेर्नुपर्ने भएकाले खानेपानी र सरसफाईको क्षेत्रलाई प्राथमिकतामा राखि…