कपिलवस्तु १२ जेठ ।बुद्धभूमी नगरपालिकाको एक इटटा भटटामा कामगर्ने मजदुरको लडेर मृत्यू भएको छ । बुद्धभूमी १० लोहरौलाका सोना इटटा उद्योगमा काम गर्ने ३२ बर्षका नारायण पोख्रेलको मृत्यू भएको प्रदेश ५को प्रहरी कार्यलयले जारी गरेको रिपोर्टमा उल्लेख छ । ती मजदुर इटटाको चटटामाथि जेठ १० गते चढेका बखत आकस्मीक रुपमा लडेका थिए । घाइते उनको ११…