भैरहवा ३ जेठ । चितवनमा लकडाउनको उलंघन गरेको भन्दै शुक्रवार प्रदेश ५ का सांसद विरेन्द्र कनौडीयालाई प्रहरीले रोकेर जहावाट आएको हो त्यहि फिर्ता पठाएको घटना सार्वजनिक भएकै दिन प्रदेश ५का सांसद सन्तोष पाण्डेलाई रुपन्देहीका शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक प्रदिप कुमार पाल र सशस्त्र प्रहरी बल गणका प्रमुख तेज कुमार पोखरेलले चाकडीको पराकाष्टा प्रदर्शन गर्दै लकडाउन उलंघनमा सघाएको…