दाङ ९ बैशाख । जनता समाजवादी पार्टीबाट लुम्विनी सरकारमा बाहिरिएको छ । जसपाबाट सरकारमा सहभागी कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सरकारबाट बाहिरएको घोषणा गर्नु भएको छ । मन्त्री अहिरले मन्त्री पदबाट राजिनामा दिंदै सरकारबाट बाहिरएको घोषणा गर्नु भएको हो । मुख्यमन्त्री जोखबहादुर महराले दुई वटा मन्त्रालय दिने सात बुँदे लिखित सहमति गरेपनि पछिल्लो…