कपिलवस्तु ४ असोज । देश कै सर्वाधिक शक्तिशाली विद्यार्थी संगठन एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले सुनिता बरालको नेतृत्वमा ३२ सदस्यीय पदाधिकारी चयन गरेको छ । शनिवार सम्पन्न सचिवालय बैठकले अध्यक्ष ऐन महरलाई बिदा दिँदै बराललाई अध्यक्षमा चयन गरेको हो ।सुनितालाई ३० बर्ष नपुग्दै अनेरास्ववियूका तर्फवाट देशभरका विद्यार्थीको नेतृत्व गर्ने अवसर मिलेको हो । यसपालि छानिएको नेतृत्वमा…