बन संरक्षणमा योगदान पुराएको भन्दै कसले पाए सम्मान ?

कपिलवस्तु २३ असार । कपिलबस्तु डिभिजन वन कार्यालय गौतमबुद्धले बन संरक्षणमा योगदान पु¥याएका पाँच जनालाई सम्मानित गरेको छ । बन कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गरि उत्कृृष्ट सामुुदायिक वन, पत्रकार र सुरक्षाकर्मीलाई सम्मान गरेको हो । डिभिजन बन क्षेत्र भित्र रहेका सामुदायिक बन अन्तर्गत शारदा सामुदायिक बन प्रथम, समयमाई सामुदायिक बन द्धितिय र संकरज्योती सामुदायिक बनलाई…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६