कपिलवस्तु १७ साउन । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ११ मा रहेको झिन्ना माध्यामिक विद्यालयले २० वढी बालबालिकालाई भर्ना नलिएपछि साता देखी भर्नाको लागि विद्यालय धाउदै आएका छन् । महाराजगन्ज नगरपालिकाका नगरप्रमुख सर्मथक र वडा नं. ११ का वडा अध्यक्ष सर्मथक विच व्यवस्थापन समितीको चुनावमा मतको अंकगणितका कारण भर्नाबाट बन्चित भएको स्थानीयको दावी रहेको छ । यहा…