विराटनगर ५ माघ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको वखत त्यसको छिनोफानो हुनु पूर्व नै बैवाहिक जिवनमा वाधिने साइत जुराएका छन् । यदि मुख्यमन्त्रीवाट हट्नै पर्ने परिस्थिती श्रृजना भएपनि विवाह गरेर जिवन सहज तुल्याउने तर्फ उनी कस्सीएका हुन् । विवरण अनुसार आफूभन्दा २८ वर्ष कम उमेरकी युवतीसँग विवाह गर्ने…